उपाधि रक्षा गर्ने अभियानमा जर्मनी

मस्को : सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन भएको छ । सिनियर प्राय: खेलाडीले सन्न्यास लिएका छन् । फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने खेलाडी मारियो गोन्चे यसपटक टोलीमा परेनन्। जर्मन टोलीमा पछिल्लो चार वर्षको अवधिमा परिवर्तन नभएको प्रशिक्षक जोएचिम लोय र सफलता मात्रै हुन् । जर्मनीलाई विश्वकप उपाधि … Continue reading उपाधि रक्षा गर्ने अभियानमा जर्मनी